पाल्पामा यस वर्ष २२३ जना विद्यार्र्थी एसएलसी परीक्षा दिनबाट वञ्चित !

तानसेन, ४ चैत । पाल्पामा यस वर्षको एसएलसी परीक्षाका लागि फारम भरेकामध्ये विभिन्न कारणले २२३ जना विद्यार्र्थी परीक्षा दिनबाट वञ्चित बनेका छन् । एक वर्षमा ७० प्रतिशत हाजिर नपुगेका, विद्यालय छोडेर अन्यत्र गएका र जन्ममिति नपुगेका झन्डै २० विद्यालयका विद्यार्र्थी यसपालिको एसएलसी परीक्षाबाट वञ्चित बनेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।एसएलसी परीक्षामा जिल्लाबाट नियमिततर्फ सात हजार २९३ र एक्जाम्टेडतर्फका एक हजार ६०२ गरी आठ हजार ८९५ जना विद्यार्थी सम्मिलित हुने जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत रेशम न्यौपानेले बताउनुभयो । जिल्लामा २३ वटा परीक्षा केन्द्र रहेका छन् ।

Advertisements
This entry was posted in जिल्ला खबर and tagged , . Bookmark the permalink.

प्रतिकृया दिनुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s